कृष्ण के सी/अमेरिका
अमेरिकी फर्स्ट लेडी Melania Trump एरिजोनामा रहेको एउटा इमिग्रेशन डिटेनीहरुका बच्चा राखिएको फेसिलिटी सेन्टरमा जुन २८, २०१८ बिहिबार अबलोकन गर्न जाने कुरा बताइएको छ। केही हप्ता देखि बहुचर्चामा रहेको अनड्कुमेण्टेड इमिग्रेण्ट्सका डिटेनशनमा रहेका परिवारका बच्चाहरु राखिएको एउटा सेन्टरमा अवलोकन गर्न जाने कुरा USA Today ले उल्लेख गरेको छ।
फर्स्ट लेडी Melania Trump इमिग्रेशन किड्स सेन्टर जाने
