१० माघ ,नवलपरासी।नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एमसीसी सम्झौता नेपालको हितमा हुने बताएका छन।पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष दाहालले एमसीसी राष्ट्र हित अनुकुल हुने गरी अघि बढाइने बताएका हुन् ।प्रचण्डले पार्टी एकिकरणका मूलभूत काम सकिएको भन्दै बाँकी काम चाँडो टुंगो लगाइने बताए ।
-नेकपाका अध्यक्ष पुष्पकमल दाहाल
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता