-प्रधानमन्त्री केपी शर्मा ओली

मरौं कि जस्तो लाग्छ -प्रधानमन्त्री ओली

Hollywood Khabar February 13,2020 Comments

३ फागुन,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई बेलाबेलामा मरौं कि जस्तो लाग्ने बताएका छन्।प्रधानमन्त्री ओलीले शुक्रबार आफ्नो सरकारले २ वर्षेमागरेका उपलब्धि बारे संसदमा जानाकारि दिंदै केही तर्कहरुले आफू बिस्मात हुने भन्दै बेलाबेलामा मरौं कि जस्तो लाग्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले  अंक र आँकडाबाट हुन्छ? ग्लोबल इन्डेक्समा होइन जनतामा इम्प्रिेसन के छ? बुझ् भन्ने जस्ता कुराहरु सुनिन्छि। यस्ता तर्क सुन्दा म बेलाबेलामा विस्मित हुन्छु र  मरौं कि जस्तो पनि लाग्छ। तर ठिकै छ अंकमा होइन अनुभुति नै सही इन्डेक्स होइन इम्प्रेसनकै कुरा गरौं न त। के छ इम्प्रेसन, परिणाम के छ?' प्रधानमन्त्री ओलीले भने 'यो सरकार गठन हुनुअघि तराई र हिमाली जिल्लाहरुमा शीतलहरका कारण जनताले ज्यान गुमाइरहेका थिए। तर दुई वर्ष यता कसैले ज्यान गुमाउनु परेको छैन्। नेपाल गरिब छ तर भोकमरीको अन्त्य भयो। अब कोही भोकै मर्नु पर्दैन्।'भनेका छन्।