२१ जनवरी २०१८ मा नेपाली मूभी हुर्रेको बाँचे नी पशुपति मरे नी पशुपति भब्य रुपमा सार्वजनिक गरिएको छ।
चर्चित ब्यक्तितित्व काली प्रसाद बाँस्कोटाको संगीत, काली प्रसाद अनि एकतारेको शब्द अनि जुमा लिम्बु र कालीप्रसादको स्वर रहेको रहेको गीत सार्वजनिक गर्दाको दिनमा नै चर्चामा पुगेको छ। अंकित खड्का, राजाराम पौडेल, बिजय बरालसंग नायीका नीता ढुंगानाको आइटम डान्स मन खाने र हिट हुने खालको छ।
पशुपति क्षेत्रको फरक गाँजा-भाङ्गको धुँवा र हट डान्सको प्रस्तुति अरु भन्दा फरक खालको कोरियोग्राफी रहेको छ। फाल्गुन २५ गत्तेबाट प्रदर्शनमा ल्याउन लागिएको नेपाली मूभी हुर्रे कमेडीले भरपूर रहेको कुरा निर्माता मध्यका सोनाम लामा ब्लोनले जानकारी गराउनुभयो। यम थापाको लेखन तथा निर्देशनमा बनेको यो मूभी सोनम लामा, छिरिङ दोर्जे र दावा शेर्पाले निर्माण गर्नुभएको हो।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता