Hollywoodkhabar advertisement

प्रधानमन्त्री केपी ओलीलाइ दिएको समर्थन माओबादी केन्द्रले फिर्ता लियो

-प्रधानमन्त्री केपी ओलीलाइ दिएको समर्थन माओबादी केन्द्रले फिर्ता लियो
0
shares

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ दिएको समर्थन फिर्ता लिएको छ। माओवादी केन्द्रको मे ४, २०२१ मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

मे ५, २०२१ बुधबार माओवादी केन्द्रको संसदीय दलका नेता तथा सो पार्टीका अध्यक्ष पुष्प कमल दाहालले आफूले केपी ओलीको सरकारलाइ दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ। पत्र दर्ता गर्न दलका प्रमुख सचेतक देव प्रसाद गुरुङ र अन्य माओवादीहरु गएका थिए।

ADVERTISEMENT-----