https://www.youtube.com/embed/K0dnfCq0jJw

नरेश बोहोरा  कसरी धनी भयो

Hollywood Khabar May 22,2017 Comments

बाग्लुङ जिल्लाको रायडाडा गाउँ, चौरिमा जन्मेका नरेश बोहोराको लोक दोहोरी एल्बम “मनको धनी छु सानू धनको गरिब हुम्ला” बोलको गित सार्बजनिक भयको छ।

सानै देखि संगीतमा रुचि राख्ने नरेश बोहोरा आज गिरें तिम्रो नजरमा नामक गितबाट उनी पाइला टेकेका थिए, नरेश बोहोराको शब्द कमल घोसालिको लय अनि पुस्कल शर्मा र सिर्जना नेपाली को स्वोर रहेको जुन गितले संगीत बजारमा राम्रै छाप छोड्यो, शब्द अनि उनकै अभिनयले लाखौ स्रोताको मन जितेको थियो।
एक पछि अर्को गर्दै उनले दर्जनौ गितमा अभिनय पनि गरिसकेका छन भने दुई दर्जन भन्दा बडि गितमा लय शब्द भरेका छन।
ईन्डियन आर्मिमा कार्यरत रहेर पनि उनले संगीत छेत्रलाई थुप्रै समय दिई सबैको मन जित्न सफल बनिसकेका नरेश बोहोरा यति बेला आफ्नै राजधानी काठमाडौंमा ब्यस्त देखिन्छ्न। मनको धनि छु सानू धनको गरिब हुम्ला बोलको गित बुधबार देखि बजारमा आयको छ र उहाका आउने सिर्जना र आयका सिर्जना तल दियको छ।
उनका सबै गित"धेरै माया गर्छिन
लैजाउ मुटु झिकेर
जानी जानी धोका
छैन खुसी ओठमा
रोयो बासुरि"ले हजारौं लाखौं स्रोताको मन जित्न सफल भए ।
जन्मे हुर्के रायडाडा
मन को धनी छु सानू
गयौ तिमी खुसी लएर
सगै मरम भनेनी मान्छु
आखामा बस्यौ भने त
घरकाले था पार
लगायत दर्जनौं गित आउने क्रममा छन हेरौ पहिलेका गितले झै यी गितले पनि धेरै माया पाउने छ