-सांसद मनाङ्गे

सांसद मनाङ्गे धरौटीमा छुटे :रिहाइको खुशीमा रक्सि सेवन 

Hollywood Khabar January 25,2020 Comments

१२ माघ, पोखरा ।अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाइ कुटेर प्रहरी हिरासतमा रहेका सांसद दीपक मनाङ्गे  ६ हजार धरौटीमा रिहा भएका छन्।आइतबार रिहाहुने बित्तिकै पत्रकारलाई प्रतिक्रिया दिँदै सांसद मनाङ्गेले हिरासतमा रक्सिखान नपाएको भन्दै अब रक्सीखाने बताएका हुन्।सांसद मनाङ्गेले फुटबल खेलसम्बन्धी विवादमा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाइ कुटपिट गरेको आरोपमा  पक्राउ परेका थिए ।