Photo: The Indianapolis Zoo, Facebook

इन्डियानापोलिसको चिडियाखानामा पोथी सिंहले आक्रमण गरेको भाले सिंहको मृत्यू

Hollywood Khabar October 21,2018 Comments

अमेरिकाको इन्डियानापोलिसको चिडियाखानामा एउटी पोथी सिंहले उसैको सहपाठी भाले सिंह माथि आक्रमण गर्दा भाले सिंहको मृत्यू भएको छ।

इन्डियानापोलिसको चिडियाखानाको आफ्नो फेसबुकमा उल्लेख गरे अनुसार १५ अकुटुवरमा उक्त घटना पश्चात भाले सिंहको मृत्यू भएको हो। Zuri नामको उक्त पोथी सिंहले आक्रमण गर्दा १० बर्ष उमेरको African प्रजातिको Nyack नामको उक्त सिंहको दुखद मृत्यू भएको कुरा जनाइएको छ। यी दुवै भाले पोथीले तीनवर्ष पहिला तीन सन्तानको जन्म दिएका थिए।