https://www.youtube.com/embed/DKR_JrqBfew

-मकर संक्रान्तिबारे पण्डित लुइटेल

मकर संक्रान्तिबारे पण्डित लुइटेल

Hollywood Khabar January 13,2021 Comments

हाम्रा प्रमुख चाडहरुमा श्रावण संक्रान्ति र मकर संक्रान्तिको विषेश महत्व रहेको छ। मकर संक्रान्तिबाट श्रीसूर्यनारायण उत्तारायण हुने हुॅंदा र देवताहरू दिन हुने समय हुन्छ। यसका साथै माघ महिना किन महत्वपूर्ण रहेको छ भन्ने विषयमा संक्रान्ति फल सहित बाॅंकी प्रसंगको लागि पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन सुनेर लाभ प्राप्त गरौं।