https://www.youtube.com/embed/DG2t0rDHn1s"

पशुपति शर्माले ल्याए नयाँ तिज गित “माइती भन्छन् किन आईती”

Hollywood Khabar June 23,2017 Comments

“बैनी तिमि रोयौ भने दाइको मन रुन्छ संधै माइत आइदेउ बैनी घर पबित्र हुन्छ भन्दै चर्चित गायक पशुपति शर्माले मार्मिक नयाँ तिज बजारमा ल्याएका छन्। पशुपति शर्माको लय तथा शब्दमा “माइती भन्छन् किन आईती" मगर क्रियसनले  बजारमा ल्याएको हो। माइती भन्छन् किन आईतीमा पशुपति शर्मा र जुना श्रीसमगरले स्वर दिएका छन्। माइतिघरमा नन्द र भाउजुको ब्यबहार लाइ दाजु बैनीको मार्मिक सम्बाद रहेको छ।