म्याग्दीको तातोपानी कुण्ड बन्द

Hollywood Khabar January 30,2017 Comments

प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा तीन दिन बन्द गरिएको छ।कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यका अनुसार गत बिहीबारदेखि सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक तथा भौतिक पू्र्वाधारमा सहयोग जुटाउने उद्देश्यले आयोजनामा जाने बिरामीको माग अनुसार सोमबारबाट तीनदिनका लागि बन्द गरिएको हो।कुण्डमा पुरुष र महिलाको स्नान गर्ने समय समेत निर्धारण गरि बिहान ६ बजेदेखि ८ बजेसम्म, ८–१०, १०–१२ र १२–२ बजेसम्म पालो गरी स्नान गर्ने ब्यबस्था गरिएको छ ।