वायुसेवा निगमकाअध्यक्ष मदन खरेलले राजीनामा दिए

0
shares

by Soni Sharma | Updated: 19 Jan 2020

186 views
-नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेल

५ माघ, काठमाडौं।नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् ।खरेलले आइतबार  पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।