-नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेल

वायुसेवा निगमकाअध्यक्ष मदन खरेलले राजीनामा दिए

Hollywood Khabar January 18,2020 Comments

५ माघ, काठमाडौं।नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् ।खरेलले आइतबार  पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।