लण्डन ब्रिजमा आतंककारी आक्रमण, दुइको मृत्यू

0
shares

by Krishna KC | Updated: 29 Nov 2019

169 views
-लण्डन ब्रिजमा आतंककारी आक्रमण, दुइको मृत्यू

लन्डन ब्रिजमा भएको आतंकारी आक्रमणमा दुइजनाको मृत्यू भएको कुरा लण्डन मेट्रो प्रहरीले जनाएको छ। सिएनएनका अनुसार प्रहरीले कारबाही गर्ने क्रममा गोली चलाउँदा सस्पेक्ट मानिएका दुइजनाको मृत्यू भएको हो। प्रहरीका अनुसार सस्पेक्टसंग विस्फोटक पदार्थ जस्तो बस्तु थियो।