कृष्ण के सी/अमेरिका
बिगत दुइ दशक देखि लोक गायनमा अनवरत लागेकी लोक दोहोरी गायिका तथा ब्यबसायी सरु थापालाई लोक गायन तर्फ उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ।
लोक र लोक दोहोरीमा नयाँ तथा पुराना पुस्ता सबैले चिनेको गायिका धन कुमारी थापा अर्थात सारुलाइ हालै सम्पन्न ग्लोबल मोसन पिक्चर अवार्ड नेपालको लागि उत्कृस्ट गायिकाको प्रदान गरिएको हो। दुबइमा भएको कार्यक्रममा आफूले लोक दोहोरी गायनमा उत्कृष्ट पुरस्कार पाएको कुरा हलिउड खबरलाइ बताइन।