https://www.youtube.com/embed/BmCSZH0L9XM

-गैरआवासीय नेपाली संघका उपाध्यक्ष मन के सीसँग प्रत्यक्ष संवाद सम्पन्न

गैरआवासीय नेपाली संघका उपाध्यक्ष मन के सीसँग प्रत्यक्ष संवाद सम्पन्न

Hollywood Khabar July 16,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष मन के सीसँग प्रत्यक्ष संवाद जुलाई १७, २०२० शुक्रबार नेपाली समय बिहान ८ बजे सुरु गरेर सम्पन्न भयो।

संवादको क्रममा उपाध्यक्ष के सीसँग संघको भिजन २०२० एण्ड बियोण्डसंग मिल्ने गरि तयार गरिएको संघको निशुल्क सदस्यता, अनलाइन भोटिङ्गका कुरा, बिधि-प्रबिधि, संघको प्राबिधिक पक्ष, NRNA Academy, प्राबिधिक शिक्षा र संघको कृषि प्रबर्धन कार्यक्रम लगायतका बिषयमा कुराकानी सम्पन्न भयो।

फेसबुक लाइभ हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://www.facebook.com/NRNAOfficial/videos/806657873202219/?vh=e&extid=t9YMWaYAnGJY2JQh&d=n