-सांकेतिक तस्विर

लमजुङ केन्द्रबिन्दु ४.५ म्याग्निच्युडको भुकम्प गयो 

Hollywood Khabar September 15,2019 Comments

३१ भाद्र,लमजुङ। लमजुङ केन्द्रबिन्दु भएर मंगलबार बिहान ४.५ म्याग्निच्युडको भुकम्प गएको छ। बिहान ९ बजेर ५३ मिनेट जाँदा  लमजुङको दोर्दी गाउँपालिका नौथर ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।