लमजुङ केन्द्रबिन्दु ४.५ म्याग्निच्युडको भुकम्प गयो 

0
shares

by Soni Sharma | Updated: 16 Sep 2019

100 views
-सांकेतिक तस्विर

३१ भाद्र,लमजुङ। लमजुङ केन्द्रबिन्दु भएर मंगलबार बिहान ४.५ म्याग्निच्युडको भुकम्प गएको छ। बिहान ९ बजेर ५३ मिनेट जाँदा  लमजुङको दोर्दी गाउँपालिका नौथर ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।