३० जेठ, काठमाडौं।काठमाडौंको लाजिम्पाटस्थित फोहोर फाल्ने ठाउँमा शिशुको शव भेटिएको छ।सांग्रिला होटल अगाडि फोहोर फाल्ने ठाउँमा गएराति अज्ञात शिशुको शव भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए।९ महिना बच्चालाई जन्म दिएर फाल्नेको खोजीमा काठमाडौं प्रहरी परिसर, टुेकुसहित महानगरीय प्रहरी वृत्त, लैनचौरको टोली खटिएको प्रहरीले जनाएको छ ।
-सांकेतिक तस्विर
सिफारिस
एनआरएनएको ११ औं महाधिवेशन तथा बिश्व सम्मेलन, तयारी तिब्र, प्रतिनिधि आउ...
एनआरएनए हङकङको राष्ट्रिय महाधिवेशन सम्पन्न, पूर्ण रानाको नेतृत्वमा नया...
दक्षिण ललितपुर हुँदै मकवानपुर जोड्ने कान्ति लोकपथ ४५ दिन बन्द हुने
गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवस, राष्ट्रिय व्यापी हाफ म्याराथन स...