https://www.youtube.com/embed/I1jEpn0qIYw

लाइदेउ न मायाले भन्दै प्रियंकासँग गायक प्रमोद खरेलको मस्ती 

Hollywood Khabar March 31,2017 Comments

नायिका प्रियंकासँग मस्ती गर्दै चर्चित गायक प्रमोद खरेलले आफ्नो गीत ‘लाइदेउ न मायाले’को भिडियो सार्वजनिक गरेका छन्। ‘लाइदेउ न मायाले’मा  गीतकार डिपी खनालको शब्द शृजना रहेको छ भने राजनराज शिवाकोटीको संगीत रहेको छ। गज्जबले  जोडी  जमेको यस भिडियोमा  प्रमोदखरेल आफैले  नायिका प्रियंकासँग अभिनय गरेका छन्। सुव्रत आचार्यले निर्देशन गरेको‘लाइदेउ न मायाले’को  म्युजिक भिडियो अर्जुन तिवारीले खिचेका हुन् ।