लस एन्जलसको पशुपतिनाथ तथा बुद्ध मन्दिर परिषरमा तीज कार्यक्रम हुँदै

Hollywood Khabar September 04,2018 Comments

कृष्ण के सी/अमेरिका
क्यालिफोर्निया राज्यको, लस एन्जलस स्थित स्थापना गरिएको पशुपतिनाथ तथा बुद्ध मन्दिर परिषरमा तीज कार्यक्रमको आयोजना गरिएको छ।

सेप्टेम्बर ८, २०१८ का दिन साँझ आयोजित उक्त कार्यक्रममा डिनर सहित विभिन्न मनोरंजनात्कम कार्यक्रमहरु समेत हुने कुरा आयोजकहरुले बताएका छन्। थप सम्पर्कको लागि देहायका व्यक्तिहरु संग सम्पर्क गर्न आयोजकहरुले अनुरोध गरेका छन्।

सम्पर्क ब्यक्तिहरु
१) सावित्रा ओलि 562 685 6654
२) निरा अर्याल 562 552 4700
३) ईन्दिरा त्रिपाठी 714 2648060
४) तुल्सा खरेल 562 8815370
५) सिता उप्रेती 562 2997716
६) मन्जु देवकोटा 626 6891224
७) बिमला ढकाल 626 3202454.
८) अन्जना बस्नेत 562 735 7262
९) मनिता बस्नेत 562 4411065
१०) नानु थापा 562 685 1414