-सांकेतिक तस्विर

कुटपिटबाट ७५ बर्षका बृद्धको मृत्यु 

Hollywood Khabar April 14,2019 Comments

२ बैशाख,धरान।सुनसरीमा कुटपिटबाट ७५ बर्षका बृद्धको ज्यान गएको छ।सुनसरीको भोक्राहा नर्सिङ३ सर्बैया टोलमा पुरानो रिसिविका कारण स्थानिय २९ वर्षे शंकर मण्डल र २५ वर्षे बुदु मण्डलको कुटपिटबाट  ७५ बर्षका  जागेश्वर मण्डलको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताएका छन्।कुटपिटबाट जागेश्वरको घटनास्थलमै मृत्यु भएको हो।