https://www.youtube.com/embed/mO-9JG6Tk3U

क्रिस क्षेत्रीलाइ मायाँले मार्यो

Hollywood Khabar June 07,2018 Comments

गुणस्तर, कर्णप्रिय र लोकप्रियता भन्दा पनि धेरै गीतहरु मायाँले मात्र चलेको नेपाली गीत-संगीत क्षेत्रमा संगीतलाई माया गर्ने संगित प्रेमीहरुको माया नै संपति भनिन्छ। तर फरक सम्भावना भएका गायक तथा सर्जक क्रिस क्षेत्रीको आवाजमा नयाँ गित मलाई त मायाले विगार्यो भर्खर मात्र सार्वजकि भएको छ ।  गीतमा गायक क्षेत्रीकै शव्द, संगित र आवाज रहेको छ भने गोविन्द विवसले निर्देशन गरेका छन। गीतलाई पछ्यौरी म्युजिकले बजार व्यवस्थापन गरेको छ ।