-संसद बिघटनकाे बिरोध प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद

संसद बिघटनकाे बिरोध प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद

Hollywood Khabar December 27,2020 Comments

नेपाली काँग्रेसद्धारा आयोजित केपी वली नेतृत्वकाेे सरकारले गरेकाे संसद बिघटनकाे बिरुद्धमा आयोजित बिरोध प्रदर्शनमा सहभागी सबैलाई महामन्त्री पूर्ण बहादुर खड्काले धन्यवाद ज्ञापन गरेका छन्।

पार्टीले पुस १३ गते अर्थात डिसेम्बर २८, २०२० सोमबार देशका सबै १६५ निर्बाचन क्षेत्रहरुमा एकैसाथ बिराेध प्रदर्शन कार्यक्रम गरेको छ। नेपाली काँग्रेस पार्टीद्धारा केपी वली नेतृत्वकाेे नेकपाकाे सरकारले गरेकाे संसद बिघटनकाे असम्बैधानिक, अलाेतान्त्रिक कदमकाे बिरुद्धमा गरेकाे देशब्यापि बिराेध प्रदर्शनमा सहभागी सबैमा महामन्त्री खड्काले आभार प्रकट गरेका छन्।