-तस्बिर साभार वेब

कोरना भाइरस सर्ने त्रासले  फेरी सात दिन केरुङ नाका बन्द

Hollywood Khabar February 13,2020 Comments

२ फागुन,काठमाडौं।कोरोना भाइरस सर्ने त्रासले फेरी सात दिनका लागि  केरुङ नाका बन्द गरिएको छ।रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले  कोरोना भाइरसको सङ्क्रमण सर्ने त्रासले  फेरी सात दिनका लागि  केरुङ नाका बन्द गरिएको बताए। रसुवागढीदेखि  केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ।कोरोनाको कारण  पुस १५ गतेदेखि १५ दिनका लागि बन्द  गरिएको थियो ।