https://www.youtube.com/embed/QRfxmROznqw

-गायिका कोपिला रनपालको परार होइन पोहोर

गायिका कोपिला रनपालको परार होइन पोहोर पञ्चेबाजाका साथमा

Hollywood Khabar March 05,2019 Comments

नेपाली साँगीतिक बजारमा एक पछि अर्को उत्कृष्ट गीति कोसेली दर्शक श्रोता माझ ल्याउने क्रममा सुमधुर आवाजकी धनी गायिका कोपिला रनपालले रामु परियारसँगको स्वरमा पञ्चेबाजा कोसेली दर्शक श्रोता माझ ल्याएकि छिन ।

गीतमा तेजेन्द्र बिपीनको लय र रामु परियारको शब्द रहेको कोपिला रनपालको उत्कृष्ट पञ्चेबाजा कोसेली परार होइन पोहोर दर्शक श्रोता माझ ल्याएकी हुन । कोपिला रनपालको उक्त पञ्चेबाजा गीतको भिडियोमा आशिष र आकृतिको अभिनय रहेको छ। बिगतमा मायालुसंगै घुमेका दिनहरूको याद गर्दै रमणिय ठाउंहरूमा छायांकन गरिएको छ ।