-चितवन पुगेर महामन्त्री डा कोइरालाले भने अब कांग्रेस एक ढिक्का हुनुपर्छ

चितवन पुगेर महामन्त्री डा कोइरालाले भने अब कांग्रेस एक ढिक्का हुनुपर्छ

Hollywood Khabar April 10,2021 Comments

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले चितवनको रत्न नगर पुगेर आगामी निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नु पर्ने बताएका छन्।

चितवनको रत्ननगरमा नेपाली कांग्रेस नगर समितिले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नु, आआफ्नो स्थानबाट इमानदार भएर लाग्ने, अहिले कांग्रेस एक हुन नसक्दा समस्या भएको अब हुनुपर्छ, उनले भने।

उनको भनाइलाइ नागरिक न्यूजले अगाडि लेखेको छ, नेपाल कृषि प्रधान देश भएकाले कांग्रेसले आफ्नो सरकार बनाएर युवा लक्षित कृषि कार्यमा जोड दिने बताए। उनले बिपीको पालामा ३० प्रतिशत बजेट कृषि क्षेत्रमा लगानी भएको स्मरण गराए।