वडाध्यक्ष कृष्ण बहादुर खड्का

कोहलपुर नगरपालिका-१२ का वडाध्यक्ष कृष्ण बहादुर खड्का भारतमा मृत भेटिए

Hollywood Khabar January 14,2020 Comments

१ माघ बाँके।बाँकेको कोहलपुर नगरपालिका-१२ का वडाध्यक्ष कृष्ण बहादुर खड्का भारतमा मृत भेटिनुभएको छ। खड्काको शव भारतको उत्तरप्रदेश राज्यको बहराइचको शंकर  होटेलमा बुधबार फेला परेको हो । 

नगरपालिकाका प्रवक्ता माधव रिजालले खड्काको मृत्युको जानकारी आएपछि नगरपालिकाको टोलि बहराइच जान लागेको बताउनुभयो। ६८ वर्षीय खड्का नगरपालिकाको चुनावमा नेकपा एमालेबाट विजयी हुनुभएको थियो।