-साङ्केतिक तस्बिर

कीर्तिपुरमा एक पुरुषको शव फेला

Hollywood Khabar November 13,2019 Comments

२८ कात्तिक, काठमाडौं । कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको शवको नाम, ठेगाना केही प्राप्त हुन नसकेको  महानगरीय वृत्त कीर्तिपुले जनाएको छ ।