King Arthur: Legend of the Sword को प्रदर्शन मे १२ बाट

Hollywood Khabar May 03,2017 Comments

Guy Ritchie को निर्देशनमा बनेको Hollywood को चर्चित King Arthur:Legend of the Sword (2017) प्रदर्शनमा आउने भएको छ। मे १२, २०१७ बाट प्रदर्शन हुने सो फिल्ममा जीवनका घटना शहरको कठिन जीवन छन्। नायकको नकारात्मक र सकारात्मक पाटोलाइ राम्रोसंग केलाएको यो मुभी धेरै चर्चामा छ। Joby Harold र Guy Ritchie ले लेखेको कथामा Charlie Hunnam, Astrid Bergès-Frisbey, Jude Law लगायतका कलाकारहरु देख्न पाइन्छ।