https://www.youtube.com/embed/hIZf_XGgf_g

कुन गीत गाउन भने त खड्काले साइलीलाई

Hollywood Khabar May 15,2017 Comments

चर्चित लोक दोहोरी गायक सुर्य खड्को सुमधुर स्वरमा सजिएको अर्को मन छुने गीत "गाइन साइली गाई "बोलको गीत बजारमा आएको छ । परदेशी गायक भनेर चर्चाको शिखरमा रहेका गायक खड्काको पछिललो समय निकै चर्चित गीतहरु बजारमा आउनेक्रम जारी रहेको छ। परदेशको भुमीबाट पनि नेपाली गीत संगितलाई निकै माया गर्ने गायक खड्काको ‘गाइन साइली  गाई "गीत मा गायिका जुनाश्रीस स्वरमा साथ दिएकी छिन्। सुर्य खड्काको स्वोर र अभिनयमा रहेको उक्त गीत जनता डिजिटल प्रालिले बजारमा ल्याएको हो। केहि समय अघि उक्त म्युजिक भिडियो युट्युबमा पनि सर्बाधिक रुचाइएको छ।