हलिउडखबर/७/१०/२०
पर्वत जिल्ला कुनाचौरमा जन्मिएका केशव रिजालले आफ्नी प्रेमिकालाई हिमालको काख उपहार दिएका छन्। आफ्नो गीत संगितको यात्रा अगाडि बढाउने क्रममा रिजालले आधा दर्जन भन्दा धेरै गीतहरु बजारमा ल्याइसकेका छन। यति मात्र होइन अझै केहि अरु गीतहरु आउने क्रममा छन। गीत-संगितमा योगदान गर्नुपर्छ भन्ने सोचाइ राखेका केशव रिजाल हाल अमेरिका छन। सर्जक रिजालमा आफैमा शब्द संगित गर्न सक्ने खुबि छ।प्रस्तुति गीत उनको यसै क्रममा हिमालको काख उपाहार स्वरुप दिएका छन्।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...