https://www.youtube.com/embed/Ibp8yPD8dfg

केशव कुँवर-सम्पदा कार्की-माया

केशव कुँवरले सम्पदा कार्कीलाइ माया लगाउने

Hollywood Khabar December 14,2018 Comments

गायक केशव कुँवरको लय तथा शब्द सिर्जनामा नयाँ गीत तिम्रै लाउनी माया भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गीतमा उनलाई सम्पदा कार्कीले आवाजमा साथ दिएकी छन। आवि रायमाझी र करिश्मा ढकाललको अभिनय रहेको गीत्लाई साइ भिजनले बजार ब्यवस्थापन गरेको छ भने प्रकाश भट्टले म्युजिक भिडियो निर्देशन गरेका छन।