https://www.youtube.com/embed/4n-qvq7Q904

केशब रिजाल र बिनोद के.सीको कोदाको कपनी बिभिन्न चाडपर्ब को अवसर पारेर स

Hollywood Khabar September 05,2017 Comments

बिभिन्न चाडपर्ब को अवसर पारेर सबै लोकपाराखिहरु को मन जित्ने खालका गित बजार मा लियर आउने चर्चित युबाहरु को अर्को मन छुने गित (कोदो- २ ) दशैको अवसर पारेर बजार मा आयको हो ।
यो गित को बिसयमा मलाइ हौसला प्रदान गरिरहनु भयको छ हुन त् म जापान मा मजदुरी गर्छु तर मेरो मन नेपाल मा छ मेरो हरेक नसा नसा मा लोकदोहोरी छ म जहा भय पनि लोकगित लोकदोहोरि लाइ मुटुमा बोकेर हिडेको हुनेछु ।
किन्न क्यारेउ झोला र कपडा”
कि भयो र साउ सङ्ग लफडा।
धान को बाला कोदाको कपनी ले” स्वागत गर्न आतुर छन आउदैनौ र दशैमा दिक्ष दियो हिजाको सपनिले।बोलको यस गित मा चर्चित गायक सुर्य खड्का तारा पौडेलको आवाज रहेको छ भने शब्द चर्चित संकलक शिव अखेली र लय केशब रिजालको रहेको छ क्यामार: गणेश सापकोटा निर्देशक : शिव भुर्तेल एरेन्ज : तारानाथ आचार्य अभिनय : राज सुवेदी सन्चिता साहिको रहेको छ ।गित लाइ गुराश मुभिज ले ब्यबस्थापन गरेको छ ।