नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले डिसेम्बर २५, २०२० शुक्रबार कृष्टमस कै दिन परेर मन्त्रिपरिषद् पुर्नगठन गरेका छन्।
पुनर्गठित मन्त्रीपरिषदमा
- टोपबहादुर रायमाझी उर्जा मन्त्री
- मणि थापा खानेपानी मन्त्री
- प्रभु साह शहरी विकास मन्त्री
- प्रेम आले वनमन्त्री
- गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री
- गौरी शंकर चौधरी श्रममन्त्री
- दावा लामा युवा तथा खेलकुदमन्त्री
- जुली कुमारी महतो महिला बालबालिकामन्त्री
- बिमला विश्वकर्मा उद्योग राज्यमन्त्री
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता