https://www.youtube.com/embed/hvJUP2F1p_g

-केकीको नृत्य र गोमा कार्कीको स्वरमा नयॉ तीज गीत

केकीको नृत्य र गोमा कार्कीको स्वरमा नयॉ तीज गीत

Hollywood Khabar August 03,2019 Comments

समाचारदाता/वाशिंगटन डिसी

अमेरिकाको लस एन्जलसमा बसोबास गर्दै आएकी गोमा (सुजाता) सिटौला कार्कीले नृत्य गर्न मिल्ने तीज गीत तीजै रमाइलो ल्याएकी छिन। गोमाको तीज गीतको भिडियोमा चर्चित अभिनेतृ केकी अधिकारी लगायतका लोकप्रिय कलाकारले नृत्य गरेका छन।

काठमाडौंको स्टुडियो किंगमा सुरेस राईद्वारा रेकर्ड गरिएको सो गीतको शब्द राजन पोखरेल, संगीत विजय अधिकारी, मिक्स राजु कार्की, निर्देशन जीवन शाही, क्यामेरा बुद्ध थापा, सम्पादन एवं डिजाइन नवीन निरौलाले गरेका छन।