https://www.youtube.com/embed/WIDoEuezH8w

केञ्जुममा सुब्बाको साथी मेरो साथी: नयाँ गीत

Hollywood Khabar May 09,2017 Comments

आधुनिक गीतकी पारखी गायिका केञ्जुमा सुब्बाले आफ्नो नयाँ गीत मेरो साथी सार्वजनिक गर्नुभएको छ। साथीहरुको सम्झना गर्दै रेकर्ड गरिएको यो गीतका शब्द र स्वर दुवै सुब्बाकै हुन् भने संघित जुगल डंगोलले गर्नुभएको छ। Artomuse Recording Studio मा रेकर्ड गयिएको गीत आजको लागि।