PM, Nepal, KP Oli and PM, India, Narendra Modi-Pic: Google

ओली-मोदी रेलका कुरा, काठमाण्डू-रक्सौल चार महिनामा पूरा

Hollywood Khabar June 08,2018 Comments

भारतीय प्रधानमन्त्रीको गत पटक नेपाल भ्रमण गर्दा केही ठाउँमा भारतीय इन्जिनियरहरुले स्थलगत अध्ययन समेत गरेको काठमाण्डू-रक्सौल रेलमार्गबारे पछिल्लो अपडेट नेपाल सरकारले दिएको छ।

भरतले नेपालका प्रधानमान्त्री के पी शर्मा ओली भरत गएका बेला भरतले आफ्नै सहयोगमा काठमाण्डू-रक्सौल रेलमार्ग बनाइदिने सम्झौता भएको थियो। हाल प्रिलिमिनरी इन्जिनियरिङ एण्ड ट्राफिक सर्भे (पीइटी) हुँदै गरेको र सो प्रतिवेदन आगामी चार महिनामा पुरा हुने कुरा नेपालको रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताएउनु भएको छ।