कश्मीरमा मानवाधिकार उल्लङ्घनको छानविन गर: संयुक्त राष्ट्रसङ्घ

Hollywood Khabar June 13,2018 Comments

संयुक्त राष्ट्रसङ्घले भरतले पाकिस्तानको आपसी विवाद र द्वन्दले गर्दा कश्मीर क्षेत्रमा भएका मानवाधिकार उल्लङ्घनका घटनाको स्वतन्त्र छानबिन गर्न आह्वान गरेको छ। राष्ट्रसङ्घको मानवाधिकार प्रतिवेदनमा भारत र पाकिस्तान अधिनस्त दुवै कश्मीरमा भएका मानव अधिकार उलंघनका घटनाबारे उल्लेख गरिएको छ।