https://www.youtube.com/embed/VfprTDkXV78

-कार्तिक शुक्ल नवमी कुष्माण्ड नवमी:सत्य युगको प्रारम्भ

कार्तिक शुक्ल नवमी कुष्माण्ड नवमी:सत्य युगको प्रारम्भ

Hollywood Khabar November 22,2020 Comments

कार्तिक शुक्ल नवमी कुष्माण्ड नवमी देखि सत्य युगको प्रारम्भ भएको थियो। आजको दिन कुभिण्डोमा सुनको प्रतिमा राखी दान गर्नाले जन्म जन्मान्तरको पाप नाश भै धनधान्य, आरोग्य, सुख आदि सुख मिल्ने कुरा शास्त्रमा उल्लेख छ। त्यसैगरी पृथ्वी दान, धान्य पर्वत आदि दान गरेको फल मिल्दछ भन्ने कुरा पनि शास्त्रमा उल्लेख गरिएको। यो ब्रत र यसको महत्वका बारेमा बाॅंकी प्रसॅंगको लागि पं रामबाबु लुइटेलद्वारा प्रस्तुत प्रवचन हेरौं।