https://www.youtube.com/embed/cI0SanX9Vnc

-करन बोहरा र तुलसी घर्ती मगरको सिरानीमा

करन बोहरा र तुलसी घर्ती मगरको सिरानीमा

Hollywood Khabar November 09,2019 Comments

सांगितिक बजार अहिले यस्तो भएको छ कि दिनका दिन नयाँ नयाँ सिर्जना आउने र ल्याउने क्रम ह्वात्तै बढेको छ। यसरी सांगितिक बजारमा नयाँ नयाँ सिर्जना आउने क्रममै अहिले फेरी नयाँ गीत सिरानी भर्खरै सार्वैजनिक भएको छ ।

निकै मार्मिक शब्द तथा संगितमा रहेको गित सिरानीमा करन बोहरा र तुलसी घर्ती मगर को स्वर रहेको छ । पदम बोहराको शब्द लय रहेको उक्त गितमा देब बोहरा र सुस्मिता कोइरालाको जोडदार अभिनय देख्न पाईन्छ।

विशुद्ध माया प्रेम लाई आधार मानेर बनाईएको सो गितको लोकप्रियता दिनानुदिन बढ्दो छ । निशान एस केले निर्देशन गरेको यो भिडियो लाई छायांकन नरेस ऐर र निशान एस के कै सम्पादान रहेको भिडियो डि भि कृयसनबाट सार्बजनिक गरिएको हो।