दिपक कंडेललाई कुनी कस्को हो अचम्मको झल्को आएको छ। नव सर्जक जीवन कँडेलले नयाँ गीत झल्को आम्चकालाई पस्केका छन्।
झल्को गीत दिपक र जीवन कँडेल मिलेर बनाएका हुन। गीतको शब्द र सोही अनुसारको लय सिर्जना कँडेल दाजुभाइले मिलेर बनाएका हुन भने लय जीवन कँडेलले गरेका हुन्। टिपिकल शब्द र लय समेत रहेको गीतमा अन्जु पन्त र बादल थापाको आवाज रहेको छ। गीतको भिडियो क्रान्ति के सीले निर्देशन गरेका छन् भने अभिनय आकाश श्रेष्ठ र रियासा दाहालले गरेका छन्।