कालिगण्डकीमा मोटरसाइकल खस्दा बिदेशी पर्यटकको  मृत्यु 

0
shares

by Soni Sharma | Updated: 17 Nov 2019

107 views
-कालिगण्डकी नदीमा खस्दा मृत्यु

१मंसिर,काठमाडौं।मोटरसाइकलमा मुस्ताङ जाँदै गरेका स्कटल्याण्डका एक पर्यटक कालिगण्डकी नदीमा मोटरसाइकल सहित खस्दा मृत्यु भएको छ।आईतबार  पोखरा देखि एचपि ५८ ए ३८६० नम्बरको मोटरसाईकल चढेर मुस्ताङ जाँदै गरेका स्कटल्याण्डका ६० बर्षीय पर्यटक फानीको मृत्यु भएको हो। मुस्ताङका प्रहरी प्रवक्ता आशिष अधिकारीले  पार्सपोर्ट नम्बर ५२५९५८६४ रहेको बताए।