https://www.youtube.com/embed/qs7CUS2sX_A

काली सलल बजारमा आएपछि ?

Hollywood Khabar May 24,2017 Comments

लोक गायक केपी कुमार जलन फेरी पनी लोक दोहोरी गित काली सलल बजारमा लिएर आएका छन¸ हमाल म्युजिक प्रा.लि.को प्रस्तीमा नेपालकै उत्कृष्ट म्युजिक कम्पनी म्युजिक नेपाल मार्फत युटुव च्यानल बाट सार्वजनिक गरिएको छ।

आफ्नै लय तथा शव्द सृजना गरी गाउने जलनले भर्खर मात्रामा बजारमा लिएको लोक दोहोरी गित काली सलल मा लय शव्द आवज गायक जलनको रहेको छ भने उनलाई चर्चित लोक दोहोरी गायिका सिता परियारले साथ दिएका छन। काली गंगा उर्लेर आउदा¸ सोचे जस्तो तिम्रो साथ नपाउदा¸मुलको पानी सकिना पिउनलाई तिम्रै यादमा गारो भो जिउनलाई आखिर माया गरेको मान्छे संग टाढा बस्दा कसलाई पो मन बुझ्छर यसैले त उनले गित मार्फत भनेका छन।

काली सलल निष्ठुरी माया लाई देख्छु झलल जव उनले माया गरेको मान्छे बाट नै धोका पाईन्छ भने जिन्दागीको कुनै अर्थ नरहेको भन्दै यसरी गुनासो गर्छन जल्छ मुटु भएकै पिरमा हुन्छकि भेट कालिको तिरमा मायाकै पिरले दिन रात सताउछ अनि छटपटी वनाउछ अनी उनै मायालुको मुहार देख्ने कल्पना गर्दे गुनाषो पोख्छन तारानाथ आचर्यको एरेन्जर मा रहेको गितको म्युजिक भिडियोको छांयाकङ्कन शम्भु चालिसे र दिलिप रेग्मिको निर्देशन रहेको छ उक्त गितमा अनिता थापा र रमेश अधिकारीको मुख्य भुमिका रहेको छ।