Hollywoodkhabar advertisement

काठमाण्डौ उपत्यकामा कोरोनाका कारण लक डाउन लम्बियो

-काठमाण्डौ उपत्यकामा कोरोनाका कारण लक डाउन लम्बियो
0
shares

कोरोनाको संक्रमण बढेसँगै काठमाण्डौ उपत्यका तीन जिल्ला प्रशाशन कार्यालयले लक डाउन थप गरेका छन्।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैशाख २९ गतेसम्म लक डाउन लम्ब्याउने निर्णय गरेको छ। यसअघि सोहि संयन्त्रले एक साताका लागि गरिएको लक डाउनलाई थप एकसाता लम्ब्याइएको छ। अब ब्यबसाय खोल्ने समय पनि घटाएर बिहान ७ देखि ९ बजेसम्म मात्र भएको छ।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

4 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----