केपी कुमार जलन/बागलुङ
तीजका गीत बजारमा ल्याउन यति वेला कलाकारहरू निकै तछाड मछाड गरिरहेका छन उता रेकर्डिङ स्टुडियाे उति नै व्यस्त देखिन्छ।
यही सेराेफेराेमा रहेर हरितालिका तिजलाई लक्षित गरि चर्चित गायक चाेलेन्द्र पाैडेल र सुमधुर अावजकी सुन्दरी गायिका ज्याेती लाेहनीकाे संयुक्त अभ्यासमा फुलवारीमा फुलैकाे छाँया आएको छ। यश बर्ष पनि निकै छमछमि नाच्ने तिज गित फुलवारीमा फुलैकाे छाँया वाेलकाे गित बजारमा भित्रियका छन। तर यो निकै फरक शैलीवाट म्युजिक भिडियाे तयार वनइएकाे छ।
गायक चाेलेन्द्र पाैडेलकाे लय शब्द, गायिका ज्याेती लाेहनी र गायक पाैडेलकाे अावज रहेकाे यश गितमा माेडल रविना भण्डारी र निर्मल क्षेत्रीकाे ववाल नृत्य रहेकाे छ। रक्षा म्युजिक प्रालिकाे प्रस्तुतीमा बजारमा अाएको यश गितकाे म्यजिक भिडियाेकाे निर्देशन विक्रम चाैहनले गरेका छन।
https://www.youtube.com/embed/pEyrqYYST9E
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...