Hollywoodkhabar advertisement

ब्लड क्लट केश बढेपछि कोभिड १९ को J&J भ्याक्शिन ५० वटै स्टेटमा पज

-ब्लड क्लट केश बढेपछि कोभिड १९ को J&J भ्याक्शिन ५० वटै स्टेटमा पज
0
shares

केहि क्लाइण्टहरुमा ब्लड क्लट रियाक्शन भएपछि फेडरल अथोरिटीले कोभिड १९ को Johnson & Johnson (J&J) भ्याक्शिन तत्कालको लागि पज/सस्पेण्ड गरिएको छ।

केहि क्लाइण्टलाइ ब्लड क्लट भएपछि अप्रिल १३, २०२१ मा अमेरिकी फेडरल अथोरिटीले तत्कालको लागि J&J भ्याक्शिन सस्पेण्ड गरेको छ। हाल सम्म ६ जना महिलाहरुमा कम्प्लिकेशन भएको रिपोर्ट आएको छ। FDA ले तत्कालको लागि सस्पेण्ड गरिएको J&J भ्याक्शिनप्रति थप अनुसन्धान गरिने बताइएको छ।

क्यालिफोर्नियामा फाइजर र मोडर्ना पछि करिब ५% कभर J&J ले गरेको छ। यसबाट क्यालिफोर्नियाको भ्याक्शिन अभियानमा खासै असर नपर्ने कुरा गभर्नर ग्वाविन न्यूसमले बताएका छन्। यहि अप्रिल १५ देखि क्यालिफोर्नियाले १८ बर्ष उमेर माथिका सबैलाइ भ्याक्शिन खोल्दै छ।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

5 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----