https://www.youtube.com/embed/beoD7sGZGu0

जीवन र सरस्वतीको मादलुको ताल

Hollywood Khabar July 26,2017 Comments

तीजका गीत सार्वजनिक हुनेक्रममा कतिपय यस्ता गीतहरु पनि सार्वजनिक भएका छन जुन बास्तविक तीजको भावना बोकेका छन। यस्तै एउटा गीत मध्ये हो जीवन दाहाल र सरस्वती दाहालको मादलुको ताल।  
भाइ र बहिनी विचको उत्कृष्ट कुराकानीलाई गीत संगीतमार्फत प्रस्तुत गरिएको सो गीतमा जिवन दाहाल तारापति सुवेदी  र सरस्वती लामिछानेको आवाज रहेको छ भने लय तथा शब्द सृजना गरेका छन राम्जी पौडेल ले। गीतमा चर्चित निर्देशक तथा नायक प्रेम थापाले निर्देशन तथा अभिनय समेत गरेका छन उनलाइ अभिनय मा साथ दियकी छिन सब्रीना क्षेत्री ले। गीतको भावना म्युजिकले बजार व्यवस्थापन गरेको छ ।