https://www.youtube.com/embed/lUX-uHA8zc4

झिङ्गे माछा कसरी मीठो पारेर सादने ?अनुप किचेनको यो भिडियो

Hollywood Khabar June 01,2017 Comments

हामी मध्ये धेरैले झिङ्गे माछा खाएका छौ। आज अनुप किचेनका लागि अनुप बज्राचार्यले तयार पारेको झिङ्गे माछा कसरी साद्नने भन्ने तरिका प्रस्तुत गरिएको छ। उसो त अनुपले नेपाली फूड कल्चरमा थुप्रै भिडियोहरु बनाएको छ। तपाई आफु पनि अनुप किचेन यूट्यूबमा गएर हेर्न सक्नुहुन्छ।