-CNN प्रोजेक्शन अनुसार जर्जिया सिनेटमा Raphael Warnock ले बिजय हासिल गरेका छन्, picture from CNN

CNN प्रोजेक्शन अनुसार जर्जिया सिनेटमा Raphael Warnock ले बिजय हासिल गरेका छन्

Hollywood Khabar January 05,2021 Comments

चर्चका रेभरेण्ट तथा देमोक्र्याट लिडर Raphael Warnock ले जर्जियाबाट सिनेटक अलागी बिजय हासिल गरेका छन्। CNN का अनुसार Raphael Warnock एटलाण्टाका ब्याप्टिष्ट चर्चका बरिष्ठ पाष्टर, डेमोक्र्याट र ब्लाकम्यान पनि हुन्। उनले रिपब्लिकन सिनेटर Kelly Loeffler लाइ पराजित गर्ने भएका छन्। अर्को सिटमा भने रिपब्लिकन David Perdue र डेमोक्र्याटका उम्मेदवार Jon Ossoff रहेका छन्।