Hollywoodkhabar advertisement

CNN प्रोजेक्शन अनुसार जर्जिया सिनेटमा Raphael Warnock ले बिजय हासिल गरेका छन्

-CNN प्रोजेक्शन अनुसार जर्जिया सिनेटमा Raphael Warnock ले बिजय हासिल गरेका छन्, picture from CNN
0
shares

चर्चका रेभरेण्ट तथा देमोक्र्याट लिडर Raphael Warnock ले जर्जियाबाट सिनेटक अलागी बिजय हासिल गरेका छन्। CNN का अनुसार Raphael Warnock एटलाण्टाका ब्याप्टिष्ट चर्चका बरिष्ठ पाष्टर, डेमोक्र्याट र ब्लाकम्यान पनि हुन्। उनले रिपब्लिकन सिनेटर Kelly Loeffler लाइ पराजित गर्ने भएका छन्। अर्को सिटमा भने रिपब्लिकन David Perdue र डेमोक्र्याटका उम्मेदवार Jon Ossoff रहेका छन्।