कृष्ण के सी/अमेरिका
जयतु संस्कृतम् नेपालका अध्यक्ष डा बद्री पाखरेलको उपस्थितिमा जयतु संस्कृतम् अमेरिका गठन गरिएको छ।
डिसेम्बर २५ र २६ २०१८ मंगलबार र बुधबार सम्पन्न टेलीकन्फ्रेनन्स बैठकबाट जयतु संस्कृतम् अमेरिका गठन गरिएको कुरा नवगठित संस्थाका उपसंयोजक पीपलमणि सिग्देलले जानकारी दिए। हलिउडखबरसँग थप जानकारी दिंदै उपसंयोजक सिग्देलले यो संस्कृतका बिधार्थी तथा संस्कृत पढेका व्यक्तिहरु सदस्य सहने संस्था भएको जानकारी दिए।
निम्नानुसार जयतु संस्कृतम्, अमेरिका गठन भएको छ:
चूडामणि पाठक - संयाेजक
पीपलमणि सिग्देल - उप संयाेजक
श्रीहरि कंडेल - सचिव
राजेन्द्र खनाल - सह-सचिव
डिल्लीराम उपाध्याय - काेषाध्यक्ष
पद्मप्रसाद नेपाल -सदस्य
तुलसीराम कंडेल - सदस्य
गाेकुल सापकाेटा - सदस्य
बद्री सापकाेटा - सदस्य
पदम ढकाल - सदस्य
अनन्त आचार्य - सदस्य
देवीराम पराजुली- सदस्य
शिवहरि भट्ट - सदस्य
ध्रुवराज दाहाल - सदस्य
राजु काेइराला - सदस्य
खिलराज पण्डित - सदस्य
रवीन्द्र ढकाल - सदस्य
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता