Hollywoodkhabar advertisement

जनसम्पर्क अमेरिकाद्वारा संसद विघटनको सिफारिशको घोर भर्त्सना

-जनसम्पर्क अमेरिकाद्वारा संसद विघटनको सिफारिशको घोर भर्त्सना
0
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै मन्त्रीपरिषदबाट संसद विघटनको सिफारिस गराएका छन्। यो असंवैधानिक, अलोकतान्त्रिक र राष्ट्रहित विपरीत कार्यको नेपाली जनसम्पर्क समिति अमेरिका घोर भर्त्सना गर्दै मुलुकलाई अस्थिरता र संकटतर्फ धकेल्ने यस्तो सिफारिश तत्काल फिर्ता लिन जोडदार माग गर्दछ ।

जय नेपाल !

सुभाष घिमिरे

महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका

डिसेम्बर १९, २०२०