-जनसम्पर्क अमेरिकाद्वारा संसद विघटनको सिफारिशको घोर भर्त्सना

जनसम्पर्क अमेरिकाद्वारा संसद विघटनको सिफारिशको घोर भर्त्सना

Hollywood Khabar December 20,2020 Comments

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै मन्त्रीपरिषदबाट संसद विघटनको सिफारिस गराएका छन्। यो असंवैधानिक, अलोकतान्त्रिक र राष्ट्रहित विपरीत कार्यको नेपाली जनसम्पर्क समिति अमेरिका घोर भर्त्सना गर्दै मुलुकलाई अस्थिरता र संकटतर्फ धकेल्ने यस्तो सिफारिश तत्काल फिर्ता लिन जोडदार माग गर्दछ ।

जय नेपाल !

सुभाष घिमिरे

महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका

डिसेम्बर १९, २०२०